ताजा खबर
सेवाहरु
जन्म दर्ता
 सेवा प्रकारः-
सेवा प्रकारः-
 सेवा समयः-
सेवा समयः- 
 सोहि दिन जिम्मेवार अधिकारीः-
सोहि दिन जिम्मेवार अधिकारीः- 
स्थानीय पंजिकाधिकारी सेवा दिने कार्यालयः-
  सम्बन्धित वडा कार्यालय सेवा शुल्कः-
सम्बन्धित वडा कार्यालय सेवा शुल्कः-
३५ दिन सम्म निशुल्क
आवश्यक कागजातहरुः- बुबा आमाको नागरिकताको प्रमाणपत्र, आवश्यकता अनुसार बिबाह दर्ता, सूचकको नागरिकताको प्रमाणपत्र, अन्य जिल्लाको नागरिकता भए बसाइसराइ
चार किल्ला
- नगर नक्सा
 
- नगरपालिका श्रोत नक्सा
- सेवा प्रकारः- घर जग्गा 
  सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
  जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / वडा सचिव जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / वडा सचिव
 - सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय 
 - सेवा शुल्कः- सम्बन्धित वडा कार्यालय 
 - आवश्यक कागजातहरुः- - १) निबेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि 
 २) जग्गा धनि प्रमाण पुर्जाको प्रतिलिपि
 ३) जग्गा रहेको क्षेत्रको प्रमाणित प्रतिलिपि नापी नक्सा
 ४) सर्जमिन गरी बुझ्नु पर्ने भए साक्षी बस्ने ७ जनाको नागरीकताको प्रतिलिपि
 ५) चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर तिरेको रसिद
 ६) निवेदक स्वयम वा निजले अन्य व्यक्तिलाई तोकेको हकमा निज निवेदकले दिएको अधिकृत वारेसको प्रमाणित प्रतिलिपी
प्रतिबेदन
विबाह प्रमाणित
 सेवा प्रकारः- घर जग्गा
सेवा प्रकारः- घर जग्गा
 सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र 
 जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / वडा सचिव
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / वडा सचिव
 
 सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
आवश्यक कागजातहरुः-
१) दुलहा दुलहीको नागरीकता प्रमाणपत्रको प्रतिलिपि
२) बसाँई सरी आएकाको हकमा बसाँई सराई दर्ता प्रमाण पत्र
३) दुलाहा दुलही दुबै उपस्थित भई सनाखत गर्नु पर्ने ।
४) चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
 
नागरिकता प्रतिलिपि
सेवा प्रकारः- नेपाली नागरिकता प्रमाणपत्र तथा अन्य सिफारिस
 सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र 
 जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / वडा सचिव
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / वडा सचिव
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- निःशूल्क
आवश्यक कागजातहरुः-
१) पिताको नागरीकता प्रमाणपत्रको प्रतिलिपि र प्रतिलिपिको हकमा नागरिकता प्रमाणपत्रको प्रतिलिपि
२) जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि
३) विवाहित महिलाको हकमा पतिको नागरीकता प्रमाणपत्रको प्रतिलिपि
४) चारित्रीक प्रमाणपत्रको प्रतिलिपि (बिद्यार्थीको हकमा)
५) विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि (बिबाहिताको हकमा)
६) बसाँईसरी आएको हकमा बसाँई सराईको प्रमाण पत्रको प्रतिलिपि
७) दुवै कान देखिने पासपोर्ट साईजको फोटो २ प्रति
८) चालुआ.व. सम्मको मालपोत र घर जग्गा कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
९) कर्मचारी परिवारको हकमा सम्बन्धित कार्यालयको शिफारिस 
घर जग्गा नामसारी शिफारिस
सेवा प्रकारः- घर जग्गा
 सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र 
 जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / वडा सचिव
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / वडा सचिव
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः-सम्बन्धित वडा कार्यालय
आवश्यक कागजातहरुः-
१) घर जग्गा नामसारी सम्बन्धी विस्तृत विवरण खुलेको निवेदन
२)निवेदकको नागरीकता प्रमाणपत्रको प्रतिलिपि
३) मृतक र निवेदक विचको नाता प्रमाणित प्रमाणपत्रको प्रतिलिपि
४) जग्गा धनि प्रमाण पुर्जाको प्रतिलिपि
५) सर्जमिन मुचुल्का गरी बुझ्नु पर्ने भए सर्जमिनमा साक्षि बस्नेको नागरीकता प्रमाणपत्रको प्रतिलिपि
६) चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर तिरेको रसिद 
 
आवश्यक form download को लागि
आवश्यक form download को लागि
- Table of content of the forms (3) (1)
- 100 Revenue Formats (1)
- 200 Expenditure Related
- 231 Project accounts
- 270 & 273
- 275 Trimester Report LGs__Last final
- 300 Budget Related (2) (1)
- 400 Goods and Assets (1) (1)
- 500 civil work related
- 600 Deposit
- 700 Loan Management
- 750 Investment
- 800 Audit related formats
- 900 Internal Control Related Formats
- एकीकृत आर्थिक संकेत तथा वर्गीकरण र व्याख्या (1)
- वेरोजगार व्यक्ति सूचीकरणका लागि निवेदन दिने फारम
कर दस्तुर सेवा शुल्क
न.पा कर्मचारीहरुको लागि
- 
विदाको फारम: डाउनलोड गर्नुहोस्
- 
लेटरहेडका लागीः- डाउनलोड गर्नुहोस्
- 
का.स.मू.(स्थानीय तहका तर्फ): डाउनलोड गर्नुहोस्
- 
का.स.मू. फारम (निजामती तर्फ):- डाउनलोड गर्नुहोस्
- 
माग फारम- डाउनलोड गर्नुहोस्।
- 
सम्पत्ति विवरण फारमः- डाउनलोड गर्नुहोस्।
- 
युनिकोड ट्रेडिसनल -- डाउनलोड गर्नुहोस् ।
- 
युनिकोड रोमानाईज्ड -- डाउनलोड गर्नुहोस् ।
- 
कालिमाटी फन्ट -- डाउनलोड गर्नुहोस् ।
जग्गा खरिद बिक्रीगर्दा गरिने बैनापट्टाको लागि आवश्यक कागजातहरु
नागार्जुन नगरपालिकामा जग्गा खरिद बिक्रीगर्दा गरिने बैनापट्टाको लागि आवश्यक कागजातहरु
१. ज.ध प्रमाण पुर्जाको सक्कलै, यदि बैंक तथा वित्तिय संस्थामा जग्गा रोक्का राखेको भए सो जग्गा रोक्का रहेको बैंक वा वित्तिय संस्थाको सिफारिस पत्र ।
२. जग्गा धनि र खरिद कर्ताको नेपाली नागरिकता प्रमाणपत्रको सक्कलै।
३. नापी नक्सा वा ब्लुप्रिन्ट प्रमाणित ।
४. बैनाको लेखापढी गर्नेको लाइसेनको फोटोकपी ।
५. चालु आ.व सम्मको सम्पत्ति कर तिरेको विवरण ।
६. बैना प्रमाणित गरि पाँउ भन्ने लिखित निवेदन ।
७. बिक्री कर्ताको हकदार र साक्षी बस्नेकोहकमा नेपाली नागरिकताको फोटो कपि सहित अनिवार्य उपस्थित हुनु पर्ने ।
 
            
             
             
             
 
                     
					        
						
                         
					  
                         
						
                        
                     
                 
                 
                 
                 
                 
                 
                


 
                                 
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                    
