FAQs Complain Problems

ताजा खबर

प्रमुख समाचार::  मालपोत कार्यालय कलंकीबाट प्रकाशित भएको हकदावी सम्बन्धी ३५ दिने सार्वजनिक सूचना !!!!             मीट मार्ट स्थापना कार्यक्रम सम्बन्धी सूचना !!!!!!        नागार्जुन न.पा भित्र कार्य क्षेत्र रहेको गैरसरकारी संघ संस्थाहरुको लागि अत्यन्त जरुरी सूचना !!!!!!!           बोलपत्र आव्हान सम्बन्धी सूचना !!!!      नागार्जुन नगरपालिकाद्वारा प्रकाशित भएको २०८० सालको भित्ते क्यालेण्डर        साना व्यावसायिक कृषि उत्पादन कन्द्र (पकेट) बिकास,फलफुल दशक कार्यक्रम अन्तरगत बर्षे बिरुवाको र मौरी पालना श्वौत केन्द्र स्थापना कार्यक्रमहरुको लागी निवेदन पेश गर्ने सम्बन्धी सूचना !!!!             web-mail प्रयोग गर्नु /गराउनु हुन सम्पुर्ण विषय शाखा तथा वडा कार्यालयहरुमा जानकारी सम्बन्धमा सूचना !   राष्ट्रीय परिचयपत्र विवरण दर्ता स्टेशन सम्बन्धमा सूचना !       सम्पूर्ण वडाहरुमा निशुल्क पिपिआर र खोरेत विरुद्ध भ्याक्सिनेसन कार्यक्रम संचालन बारे सूचना !!!!     फाइजर बाइभ्यालेन्ट बुष्टर खोप लगाउने बारे सूचना !!!!      ​दोभाषे पदको अन्तिम नातिजा प्रकाशित गरिएको बारे सूचना !!!!!!!!     दोभाषे पदको अन्तरवार्ता संचालन सम्बन्धमा सूचना !!!!!राष्ट्रीय परिचय पत्र विवरण संकलन सम्बन्धमा सूचना !!          दोभाषे पदको लिखित तथा प्रयोगात्मक परिक्षा सम्बन्धमा सूचना !!!!!     सूची प्रकाशन सम्बन्धमा सूचना !!!!    तालिमका लागि प्रशिक्षार्थी छनोटको सूचना !!!!     कुक पेशागत तह २ सीपमुलक तालिम सम्बन्धित सरोकारवालाहरुको जानकारीका लागि ७ दिने सूचना !!!      नागार्जुन नगारपालिका वडा नं. १ रानिबन स्थित सिद्धेश्वर माहादेव मन्दिरको शिलबन्दी दरभाउपत्र आव्हान सम्बन्धी सूचना !!!!!           बाबुआमा बिहिन बालबालिकाले निबेदन दिने सम्बन्धि सूचना !!!!!         प्रकाशित मिति २०७९/१०/०४ गते राजधानी दैनिकमा बोलपत्र आव्हान सम्बन्धी सूचना !!!!           NOTICE OF REQUEST FOR PROPOSAL (RFP)             बोलपत्र आव्हान सम्बन्धी सूचना !!!!           नगरस्तरीय कार्यक्रम संचालन गर्न इच्छुक संघ संस्थाहरु सूचीकृत हुने सम्बन्धी सूचना !                       नागार्जुन नगरपालिकाको क्षमता विकास योजना               बोलपत्र आव्हान सम्बन्धि सूचना !!!!!            प्रेस विज्ञप्ती           नागार्जुन नगरपालिका पशु सेवा शाखाको आयोजनामा सप्ताहव्यापी निःशुल्क रेविज विरुद्धको खोप लगाउने कार्यक्रम सम्बन्धी सूचना !!!        लेखापरीक्षक नियुत्ति सम्बन्धमा सवै सहकारी संस्थाहरुमा सूचना !!!!!!!         इच्छुक लेखापरिक्षक सूचीकृत हुने सम्बन्धी सूचना !!!!!!!!!!!!!!!!!            शीर्षकगत आवधिक आय संकलन मिति २०७९/०५/०१ देखि २०७९/०५/३१ गते सम्मको रसिद नं. ४१७ देखि ४१०१९ को आम्दानी असुली विवरण​           नागार्जुन नगरपालिकाको लागि आवश्यक रोजगार सहायक करार नियुक्तिको अन्तिम नातिजा प्रकाशित गरिएको बारे सूचना !!!!!!!!​            नागार्जुन नगरपालिकाको लागि आवश्यक रोजगार सहायक करार नियुक्तिको लिखित परिक्षाको नतिजा प्रकाशित गरिएको बारे सूचना !!!!!!                    रोजगार सहायक करार नियुक्तिको परिक्षा सम्बन्धि सूचना !!!!!!!        प्रारम्भिक सूची प्रकाशन सम्बन्धमा सूचना !!!!!!​       शीर्षकगत आवधिक आय संकलन विवरण मिति २०७९/०४/०१ देखि २०७९/०४/३१ सम्म           प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम सम्बन्धी सूचना !!!!!!     तह  बृद्धिको लागि निवेदन दर्ता सम्बन्धी सूचना !!!!!!!!!!!                अन्तिम नतीजा प्रकाशन सम्बन्धमा                   नागार्जुन नगरपालिका  प्रोफाइलको  लागि यहा click गर्नुहोस।       यस नागार्जुन नगरपालिका आ.ब.२०७६/०७७ को नगर सभा              सबै जनप्रतिनिधि तथा कर्मचारी, सम्पति विवरण बुझाउनु हुन               आ .व २०७५/०७६ को बार्षिक आन्तरिक आम्दानी​ click गर्नुहोस।

नागार्जुन नगरपालिकाको दृश्य

Read More

इचङगु नारायण मन्दिर

Read More

स्वीजरल्याण्ड पार्क

Read More

सेतो (white) गुम्बा

Read More

नागार्जुन नगरपालिकाको आवास क्षेत्र

Read More

आदेश्वर मन्दिर

Read More

संक्षिप्त परिचय

नागार्जुन नगरपालिकाको परिचय

  नागार्जुन नगरपालिका नेपाल सरकारको मिति २०७१ मसिंर १६गतेको निर्णयानुसार काठमाँडौ जिल्ला साविक इचंगुनारायण ,सितापाईला,रामकोट,स्यूचाटार र भिमढुंगा गरी ५ वटा गा.वि.स. समेटेर स्थापना भएको हो । यसको पूर्वमा काठमाडौं महानगरपालिकाको वडा नं १४,१३,१५ र १६ पश्चिममा धादीङ्ग जिल्ला, उत्तरमा तारकेश्वर नगरपालिका र दक्षिणमा चन्द्रागिरी नगरपालिका रहेका छन् । भौगोलिक दृष्टिबाट योे नगरपालिका पुर्व देशान्तर ८५० १२’ देखि ८५० १७’ को विचमा र उत्तर आक्षांश २७० ४०’ देखि २७० ४४’ को विचमा पर्दछ । नगरपालिकाको क्षेत्रफल २९.८ वर्ग कि.मी. ,उत्तरी आक्षांश २७० ४०’ देखि २७० ४४’ , पूर्वी देशान्तर  ८५० १२’ देखि ८५० १७’ , औषत उचाई  समुद्र सतह देखि १३०० देखि २५०० मी. सम्म । भौगोलिक बनावटको दृष्टिकोणले यस नगरपालिकालाई मुख्य २ क्षेत्रमा विभाजन गर्न सकिन्छ| १. उत्तरी पहाडी क्षेत्र २. उपत्यका क्षेत्र नगरपालिकामा गाभिएका साविक गा.वि.स.का वडाहरुको विवरण वडा नं. साविक वडाहरु साविक गाविसहरु १ ७,८,९ इचङ्गुनारायण २ ५,६ इचङ्गुनारायण ३ १,२,३,४ इचङ्गुनारायण ४ १,२,४ सीतापाईला ५ ३,५,६ सीतापाईला ६ ७,८,९ सीतापाईला ७ ४,५,६ रामकोट ८ ७,८,९ रामकोट ९ १,२,३ रामकोट १० १,४,५,७,८ भीमढुङ्गा ११ २,३,६,९ भीमढुङ्गा १२ १,३,६ स्यूचाटार १३ २,४,५ स्यूचाटार १४ ७,८,९ स्यूचाटार राष्ट्रिय जनगणना २०६८ अनुसार नगरपालिकाको घरधुरी संख्या १६७४६ छ भने कूल जनसंख्या ६७४२० रहेको छ ।जसमध्ये पुरुष ३४०६४ (५०.२५%) र महिला ३३३५६ (४९.७५%) रहेको छ । अधिराज्यका अन्य भागबाट समेत क्रमिक रुपमा बसाई सर्ने प्रवृत्ति भईरहेको हुँदा यहाँ विभिन्न जाति तथा धर्मालम्विहरुको वसोवास पाईन्छ । नेवार, बाहुन मगर, सन्यासी तथा क्षेत्री जातिको बाहुल्यता रहेको यस नगरपालिकामा अधिकांश जनसंख्या हिन्दु र वौद्ध धर्म मान्ने गर्दछन् । औषत घरपरीवार संख्या ४.२१ छ भने लिङ्ग अनुपात ०.९८ रहेको छ । यस नगरपालिकामा प्रति वर्ग कि.मी. ५३६.४ को वसोवास रहेको छ । कुल जनसंख्या :६७४२० पुरुष :३४०६४ महिला : ३३३५६ कुल घरधुरी संख्या: १६७४६ प्रति परिवार औषत संख्या : ४.२१ लिङ्ग अनुपात :०.९८ जनसंख्या घनत्व(प्रति वर्ग कि.मी.)  २२६२.४२ नगर क्षेत्र भित्र रहेका केहि महत्वपूर्ण ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थलहरुको नामावली

१. ईचङ्गुनारायण मन्दिर       २. हल्चोक आकास भैरब      ३. रानीवन क्षेत्र     ४. नागार्जुन जामाचो     ५. ह्वाईट गुम्बा     ६. बद्री नारायण धाम     ७. गणेशमान स्मृती पार्क    ८. सहिद पार्क    ९. भिमसेनस्थान, भीमढुङ्गा                     

 १०. स्वीजरल्याण्ड चौर, पार्क         ११. हसन्टार गुम्बा           १२. भूवनेश्वरी मन्दिर         १३. पञ्चकन्या मन्दिर          १४. तारकेश्वर मन्दिर     १५. विभिन्न स्थानमा रहेका होमस्टे जस्तै थाप्ले आदि |

सूचना तथा समाचार

जन प्रतिनिधि

श्री मोहन वहादुर बस्नेत
नगर प्रमुख
mayor@nagarjunmun.gov.np
+९७७ ९८५१०४४३५७
श्री शुशिला अधिकारी
उप– प्रमुख
deputymayor@nagarjunmun.gov.np
+९७७ ९८५१२२५७१७
महेश रिमाल
प्रवक्ता
ward05@nagarjunmun.gov.np
९८५१३४०७१७

पदाधिकारी

सुमन अधिकारी
प्रमुख प्रशासकीय अधिकृत
cao@nagarjunmun.gov.np
+९७७ ९८५१२६८१११

सेवाहरु

जन्म दर्ता

सेवा प्रकारः-

सेवा समयः-

सोहि दिन जिम्मेवार अधिकारीः-

स्थानीय पंजिकाधिकारी सेवा दिने कार्यालयः-

 सम्बन्धित वडा कार्यालय सेवा शुल्कः-

३५ दिन सम्म निशुल्क

आवश्यक कागजातहरुः- बुबा आमाको नागरिकताको प्रमाणपत्र, आवश्यकता अनुसार बिबाह दर्ता, सूचकको नागरिकताको प्रमाणपत्र, अन्य जिल्लाको नागरिकता भए बसाइसराइ

https://public.donidcr.gov.np/

चार किल्ला

  • नगर नक्सा
  • नगरपालिका श्रोत नक्सा
  • सेवा प्रकारः- घर जग्गा
    सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र 
    जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / वडा सचिव
    सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
    सेवा शुल्कः- सम्बन्धित वडा कार्यालय
    आवश्यक कागजातहरुः-

    १) निबेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि
    २) जग्गा धनि प्रमाण पुर्जाको प्रतिलिपि
    ३) जग्गा रहेको क्षेत्रको प्रमाणित प्रतिलिपि नापी नक्सा
    ४) सर्जमिन गरी बुझ्नु पर्ने भए साक्षी बस्ने ७ जनाको नागरीकताको प्रतिलिपि
    ५) चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर तिरेको रसिद
    ६) निवेदक स्वयम वा निजले अन्य व्यक्तिलाई तोकेको हकमा निज निवेदकले दिएको अधिकृत वारेसको प्रमाणित प्रतिलिपी 

प्रतिबेदन

विबाह प्रमाणित

सेवा प्रकारः- घर जग्गा
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र 
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / वडा सचिव

 

सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय

आवश्यक कागजातहरुः-

१) दुलहा दुलहीको नागरीकता प्रमाणपत्रको प्रतिलिपि
२) बसाँई सरी आएकाको हकमा बसाँई सराई दर्ता प्रमाण पत्र
३) दुलाहा दुलही दुबै उपस्थित भई सनाखत गर्नु पर्ने ।
४) चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात

 

नागरिकता प्रतिलिपि

सेवा प्रकारः- नेपाली नागरिकता प्रमाणपत्र तथा अन्य सिफारिस
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र 
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / वडा सचिव
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- निःशूल्क
आवश्यक कागजातहरुः-

१) पिताको नागरीकता प्रमाणपत्रको प्रतिलिपि र प्रतिलिपिको हकमा नागरिकता प्रमाणपत्रको प्रतिलिपि
२) जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि
३) विवाहित महिलाको हकमा पतिको नागरीकता प्रमाणपत्रको प्रतिलिपि
४) चारित्रीक प्रमाणपत्रको प्रतिलिपि (बिद्यार्थीको हकमा)
५) विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि (बिबाहिताको हकमा)
६) बसाँईसरी आएको हकमा बसाँई सराईको प्रमाण पत्रको प्रतिलिपि
७) दुवै कान देखिने पासपोर्ट साईजको फोटो २ प्रति
८) चालुआ.व. सम्मको मालपोत र घर जग्गा कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
९) कर्मचारी परिवारको हकमा सम्बन्धित कार्यालयको शिफारिस
 

घर जग्गा नामसारी शिफारिस

सेवा प्रकारः- घर जग्गा
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र 
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / वडा सचिव
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः-सम्बन्धित वडा कार्यालय
आवश्यक कागजातहरुः-

१) घर जग्गा नामसारी सम्बन्धी विस्तृत विवरण खुलेको निवेदन
२)निवेदकको नागरीकता प्रमाणपत्रको प्रतिलिपि
३) मृतक र निवेदक विचको नाता प्रमाणित प्रमाणपत्रको प्रतिलिपि
४) जग्गा धनि प्रमाण पुर्जाको प्रतिलिपि
५) सर्जमिन मुचुल्का गरी बुझ्नु पर्ने भए सर्जमिनमा साक्षि बस्नेको नागरीकता प्रमाणपत्रको प्रतिलिपि
६) चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर तिरेको रसिद 

 

आवश्यक form download को लागि

कर दस्तुर सेवा शुल्क

न.पा कर्मचारीहरुको लागि

विदाको फारम: डाउनलोड गर्नुहोस्
लेटरहेडका लागीः- डाउनलोड गर्नुहोस्
स्थानीय तहका कर्मचारीहरूको का.स.मू. फारम: डाउनलोड गर्नुहोस्
का.स.मू. फारम (निजामती तर्फ):- डाउनलोड गर्नुहोस्
माग फारम- डाउनलोड गर्नुहोस्।
सम्पत्ति विवरण फारमः-  डाउनलोड गर्नुहोस्।
युनिकोड ट्रेडिसनल -- डाउनलोड गर्नुहोस् ।
युनिकोड रोमानाईज्ड -- डाउनलोड गर्नुहोस् ।
कालिमाटी फन्ट  -- डाउनलोड गर्नुहोस् ।
 

जानकारी