FAQs Complain Problems

news and notice

नागार्जुन नगरपालिकाको लागि आ.व २०७२।७३को लागि स्थानीय विकास शुल्क मार्फत प्राप्त रकम रु ८७ लाख बाट र लागत सहभागीता समेतबाट संचालित योजनाको विवरण ।

स्थानीय विकास शुल्क र स्थानीय जनताको लागत सहभागीतामा नागार्जुन नगरपालिका भित्र आ.व २०७२।७३मा ६ वटा विकास निर्माणका योजनाहरु संचालन भई सम्पन्न भयो । उक्त ६ वटा विकास निर्माण मध्ये ४ वटा खानेपानीका योजनाहरु १ वटा सामुदायिक भवन र १ वटा सडक ढल व्यवस्थापनको योजना रहेको छ ।

कर, राजश्व तथा सडक मापदण्ड सम्बन्धि संयुक्त वडा कार्यालयहरुमा छलफल कार्यक्रम सम्बन्धि सार्वजनिक सूचना

नागार्जुन नगरपालिकाले आ.व २०७३।७४बाट लागु गर्ने कर, सेवा, शुल्क, दस्तुर, व्यवसाय कर लगायतका विषयहरु र सडकको मापदण्ड सम्बन्धि विषयमा सबै संयुक्त वडा कार्यालयहरुमा बस्तीस्तर तथा स्थानीयस्तरका प्रतिनिधिहरु समेतको संयुक्त वैठकबाट राय सुझाव संकलन गर्ने कार्य भईरहेको छ ।

ODF सम्बन्धमा

नागाजुर्न नगरपालिका यहि मिति २०७३वैशाख २७ गते ODF भयाे

सूचना प्रविधि सम्बिन्ध तालिम सम्पन्र

अाज मिति २०७३ साल असार २५ गते नगरपालिकाकाे कमर्चारीहरूलाइ सूचना प्रिविधि सम्बिन्ध विज्ञबाट संचालन गरि नगरपािलकाकाे वेभसाइट अपडेट, गगुल इनपुटकाे विधि, कमर्चारीकाे विवरण, वडापत्रकाे अपलाेड लगायतका विषयहरूकाे बारेमा सैदान्तिक तथा व्यहवारिक अभ्यास तथा दाेहाेराे छलफल गरि तालिम सम्पन्र गरियाे ।

वडा न : ८

साबिक रामकाेट गा.वि.स.काे वडा नं.७,८ र ९

Undefined

वडा न : ७

वडा नं. ७ को कर्मचारी विवरण
क्र.सं.            नाम, थर  पद सम्पर्क नं.                       कार्यालय नं.
      १  शैलेन्द्र लामा   अध्यक्ष  ९८५१११२१३८  
      २
Undefined

वडा न : ६

वडा नं. ६ को कर्मचारी विवरण
क्र.सं.   नाम, थर पद सम्पर्क नं. कार्यालय नं.
देवेन्द्र राज गिरी                            वडा अध्यक्ष ९८४१२४६०२८
Undefined

वडा न : ५

                                      वडा नं. ५ को कर्मचारी विवरण

Undefined

Pages