FAQs Complain Problems

news and notice

सुचना सुचना

यस नागार्जुन नगरपालिमा सरुवा भई आउँनु भएका  प्रमुख प्रशासकिय आधिकृतको रुपमा श्री कृष्ण प्रसाद सापकोटा ज्यू लाई स्वागत गर्दै आदरणीय नागार्जुन नगर प्रमुख श्री मोहन बहादुर बस्नेत ,लेखा शाखा प्रमुख श्री आनन्द कुमार खड्का ,योजना तथा प्रसाशन शाखा प्रमुख श्री नारयण प्रसाद तिमल्सिना ,कानुन /सामाजिक विकास

हार्दिक निमत्रणा  

 
प्रस्तुत विषयमा यस नागार्जुन नगरपालिका अन्तगत सितापाईला ,रामकोट ,भिमढुंगा मोटर बाटो निर्माण सम्वन्धमा माननीय सभासदज्यूहरु लाई अन्तकृया कार्यक्रम हुने भएकाले उपस्थितिको लागि हार्दिक आनुरोध गरिन्छ ।

मिति :२०७५/०४/२३ गते बुधवार विहान ७ :३० बजे 
स्थान :थापा पार्टी प्यालेस

नागार्जुन नगरपालिका आ.व २०७५-०७६ को नीति तथा कार्यक्रमको सार्वजनिककारण

नागार्जुन नगरपालिका आ.व २०७५-०७६ को नीति तथा कार्यक्रमको सार्वजनिककारण कार्यक्रम नगर प्रमुख श्रीमोहन बहादुर बस्नेतज्यूकाको अध्यक्षतामा प्रदेश नं ३ का माननीय मुख्य मन्त्री श्री डोरमणि पौड़ेल ज्यू प्रमुख आतिथ्यमा सम्पन्न भयो ।

Pages