नागार्जुन नगरपालिकाको आयोजनामा २०८० माघ १६ गते सहिद दिवसको अवसरमा सहिद तथा बेपत्ता परिवार सम्मान कार्यक्रम तथा जनप्रतिनिधिहरू र कर्मचारीमैत्री फुटसल प्रतियोगितामा उपस्थितिका लागि अनुरोध छ।
आज मिति २०८०/१०/०७ गते नागार्जुन नगरपालिकाका नगर उप-प्रमुख शुशिला अधिकारीज्यूको अध्यक्षतामा,प्रमुख प्रशासकीय अधिकृत सुमन अधिकारीज्यू,नेपाल सरकार भुमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय सहकारी विभागका कर्मचारीहरुको उपस्थितीमा सहकारी तथा गरिवी सम्बन्धी व्यवस्थापन सूचना प्रणाली (COPOMIS) सम्बन्धी ३ दिने तालिमको उदघाटन समारोह सम्पन्न भयो ।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्, राष्ट्रिय सीप परीक्षण समिति (National Skill Testing Board- NSTB) बाट स्वीकृत राष्ट्रिय व्यवसायगत सीप प्रमाणिका अनुसार बागमती प्रदेश सरकार सामाजिक विकास मन्त्रालय/नेपाल व्यावसायिक योग्यता प्रणाली परियोजनाको तर्फबाट, सहुलियत शुल्कमा सञ्चालन हुने पूर्व स