FAQs Complain Problems

news and notice

शिक्षित बेरोजगार युवाहरुलाई डिजिटल क्षेत्र सम्बन्धित व्यावसायिक विकासमा तालिम !!!

नागार्जुन नगरपालिका र Youth Skill Lab Pvt. Ltd. को साझेदारीमा शिक्षित बेरोजगार युवाहरुलाई डिजिटल क्षेत्र सम्बन्धित व्यावसायिक विकासमा तालिम प्राप्त गर्न चाहने १८-४० उमेर समुहका बेरोजगार युवाहरूले १५ दिन भित्र दिएको  लिङ्कमा गई Apply गर्नुहुन अनुरोध छ ।

तालिमको किसिमः online

"श्रमधान रोजगार मेला २०८१"

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्वारा मिति २०८१ जेष्ठ १७ गते देखि जेष्ठ ३० गतेसम्म ७ वटै प्रदेशमा "श्रमधान रोजगार मेला २०८१" आयोजना गरिएको छ । बागमती प्रदेशमा मिति 2081/02/29 र 30 गते, ललितपुरको पाटन क्याम्पसमा हुन गईरहेकोले इच्छुक रोजगारदाता र बेरोजगार व्यक्तिहरुले तपशिलको लिङ्कमा गई

Pages