FAQs Complain Problems

अन्तिम नतिजा प्रकाशन सम्बन्धि सूचना !!!!!!

नागार्जुन नगरपालिका कृषि विकास शाखाको आ.व. २०८१/०८२ को स्वीकृत सशर्त कार्यक्रम अन्तर्गत वडा नं. ५. ६ र ८ मा किसान सूचिकरण कार्यक्रम संचालन गर्नको लागी मिति २०८१/०८/०५ गते सहजकर्ताहरूको परिक्षा लिइएकोमा तपशिल अनुसारको व्यक्तिहरूलाई किसान सूचिकरण कार्यक्रमको लागी सहजकर्ता छनौट गरिएको अन्तिम नतिजा प्रकाशन सम्बन्धि सूचना।