FAQs Complain Problems

news and notice

प्रथम नगरसभाबाट पारित नागार्जुन नगरपालिकाको आ.व २०७४।७५ को वार्षिक निति, कार्यक्रम तथा बजेट पुस्तिका

निर्वाचित जन प्रतिनिधिहरुको वाहल पछि नागार्जुन नगरपालिकको प्रथम नगरसभाबाट पारित नागार्जुन नगरपालिकाको आ.व २०७४।७५ को वार्षिक निति, कार्यक्रम तथा बजेट पुस्तिका मिति २०७४ असार २० गते प्रमुख अतिथि माननिय पूर्व उप प्रधान तथा संघिय मामिला तथा स्थानीय विकास मन्त्रिज्यूको प्रमुख आतिथ्यतामा सार्वजनिकिकरण गरियो ।

Pages