मिति २०८० साल चैत्र १५ गते दिनको २.०० बजे नागार्जुन नगरपालिकाका नगर प्रमुख मोहन बहादुर बस्नेतको अध्यक्षतामा जिल्ला प्रहरी परिसर, काठमाण्डौं र नागार्जुन नगरपालिकाको साझेदारीमा पाठ्यसामाग्री - २०८१ सम्झौता तथा हस्तान्तरण कार्यक्रम सम्पन्न भयो । प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत प्रमुख आतिथ्यतामा, नगर उप–प्रमुख सुशिला अधिकारी विशेष आतिथ्यतामा ,जिल्ला प्रहरी परिसर काठमाडौंका प्र.व.उ.