FAQs Complain Problems

कर, राजश्व तथा सडक मापदण्ड सम्बन्धि संयुक्त वडा कार्यालयहरुमा छलफल कार्यक्रम सम्बन्धि सार्वजनिक सूचना

नागार्जुन नगरपालिकाले आ.व २०७३।७४बाट लागु गर्ने कर, सेवा, शुल्क, दस्तुर, व्यवसाय कर लगायतका विषयहरु र सडकको मापदण्ड सम्बन्धि विषयमा सबै संयुक्त वडा कार्यालयहरुमा बस्तीस्तर तथा स्थानीयस्तरका प्रतिनिधिहरु समेतको संयुक्त वैठकबाट राय सुझाव संकलन गर्ने कार्य भईरहेको छ ।