यस नागार्जुन नागारपालिकाको लागि आवश्यक रोजगार सहायक करार नियुक्तिको परिक्षा मिति ः २०७९-०५-२८ बिहान ८ः०० वजे जनउद्धार मा.वि ,नागार्जुन-०५ मा हुने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ ।
नगरपालिकाको कार्यालयबाट संचालन भईरहेको राष्ट्रिय परिचयपत्र दर्ताका लागि विवरण संकलन कार्य प्राबिधिक समस्याका कारणले मिति २०७९/०५/२३ गते देखि अर्को ब्यबस्था नहुनजेल सम्मका लागि स्थगित गरिएको व्यहोरा सम्पुर्ण नगरवासीहरुमा जानकारीको लागि अनुरोध छ।
यस नागार्जुन नगरपालिकाको आ.ब.२०७८/०७९ को पाँचौँ नगर सभा अन्तर्गत नगर प्रमुख मोहन बहादुर बस्नेतको अध्यक्षतामा ,प्रमुख अतिथि प्रदेशसभा सदस्यहरु माननीय केशव पोखरेल विशिष्ट अतिथि प्रदेशसभा सदस्य माननीय प्रकाश श्रेष्ठ ,नगर उप-प्रमुख सुसिला अधिकारी ,प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र थापा मगर ,वडा अध्य
नागार्जुन नगरपालिका अन्तर्गत नगर प्रमुख मोहन बहादुर बस्नेतको अध्यक्षतामा आ.व ०७७/०७८ को नगर सभामा प्रस्तुत हुने बार्षिक,निति कार्यक्रम तथा बजेट सम्बन्धि रायसुझाव संकलनार्थ मिति २०७७/०२/२५ गते संघिय माननीयहरूसंग बसेको बैठक सम्बन्धि प्रेस बिज्ञप्ति
आ.व ०७७/०७८ को नगर सभामा प्रस्तुत हुने बार्षिक,निति कार्यक्रम तथा बजेट सम्बन्धि रायसुझाव संकलनार्थ मिति २०७७/०२/२३ गते बिज्ञहरूसंग बसेको बैठक सम्बन्धि प्रेस बिज्ञप्ति
यस नागार्जुन नगरपालिका अन्तर्गत पशुपालक कृषकहरुलाई सुपर नेपीयर घासको बिउ चाहिएमा नागार्जुन नगरपलिका पशु सेवा शाखामा २०७७/०२/२० गते भित्र निबेदन दिन हुन जानकारीको लागि अनुरोध गरिन्छ !!!!
नागार्जुननगरपालिका अन्तर्गत सीतापाइला , रामकोट भिमढुङ्गा सडक कालोपत्रे संम्बन्धि कार्य सुचारु भएको सन्दर्भमा सडकक्षेत्र भित्र रहेका बिधुत पोलहरु सार्ने कार्य सुरुभयकोमा यहि मिति २०७७ साल बैशाख महिना १५ गते बाट २० गते संम्म ५ (पाँच)दिन बिहान १० बजे बाट बेलुकी ५ बजे सम्म सीतापाईला, रामकोट र भिमढुङ्
रामकोट भिमढुङ्गा सडकमा मिति २०७७ साल बैशाख महिना ९ गतेबाट कालोपत्रे संम्बन्धि कार्यसुरु गर्नकोलागिसडक क्षेत्र भित्र परेका बिधुत तथा टेलिकमको पोलहरु सार्ने कार्यसुरुहुनेहुदा उक्त कार्यमा आवश्यक सहयोग गरिदिनहुन नगरवासिहरुमा सादर अनुरोध गर्दछु |
आज २०७६ साल चैत महिना २० गते नागार्जुन नगरपालिका नगर प्रमुख मोहन बहादुर बस्नेतज्युको अध्यक्षतामा माननीय प्रतिनिधिसभाका सदस्य तथा प्रदेश सभाका माननीय सदस्यज्युहरु सहितको बैठक नागार्जुन नगरपालिकामा बसि बिभिन्न निर्णयहरु भयो
नागार्जुन नगरपालिका केन्द्रिय कार्यालय भवनको शिलन्यास एवं साक्षर नगर घोषणा कार्यक्रम जिल्ला समन्वय समिति काठमाडौंका प्रमुख शिवसुन्दर राज बैधज्यु र नगरप्रमुख मोहन बहादुर बस्नेतज्युले भब्य समारोह बिच संयुक्त रुपमा गर्नु भयो
बागमती प्रदेश सरकारको मिति २०७६-०९-२७ गतेको निर्णयानुसार यस बागमती प्रदेशको प्रमुख पर्वको रुपमा मनाइने सोनाम ल्होसार पर्वको उपलक्ष्यमा मिति २०७६ साल माघ १० गते शुक्रवार का दिन यस नागार्जुन नगरपालिका भर सार्बजनिक विदा घोषणा गरीएको हुदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ |बाग
यस नागार्जुन नगरपालिका आ.व २०७६-०७७ को नीति तथा कार्यक्रमको सार्वजनिककारण कार्यक्रम का.वा नगर प्रमुख सुशिला अधिकारी अध्यक्षतामा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय माननीय मन्त्री लालबाबु पण्डित प्रमुख आतिथ्यमा सम्पन्न भयो ।
यस नागार्जुन नगरपालिका अा.ब.२०७६/०७७ को नगर सभा अन्तर्गत नगर प्रमुख श्री मोहन बहादुर बस्नेतको अध्यक्षतामा ,प्रमुख अातिथ्यतामा प्रदेशसभा सदस्य माननीय केशव पोखरेल , विशिष्ट अातिथ्यतामा प्रदेशसभा सदस्य माननीय प्रकाश श्रेष्ठ , ज़िल्ला समन्वय समितिका सदस्य सिला चर्मकार,नगर उप-प्रमुख श्री सुसिला अधिकार
नागार्जुन नगरपालिका आ.व २०७५-०७६ को विशेष नगर सभा कार्यक्रम नगर प्रमुख मोहन बहादुर बस्नेत ज्यू को अध्यक्षतामा प्रमुख अतिथि प्रतिनीधि सभा संसद कृष्णा गोपाल श्रेष्ठ आतिथ्यमा सम्पन्न भयो ।
यस नागार्जुन नगरपालिमा सरुवा भई आउँनु भएका प्रमुख प्रशासकिय आधिकृतको रुपमा श्री कृष्ण प्रसाद सापकोटा ज्यू लाई स्वागत गर्दै आदरणीय नागार्जुन नगर प्रमुख श्री मोहन बहादुर बस्नेत ,लेखा शाखा प्रमुख श्री आनन्द कुमार खड्का ,योजना तथा प्रसाशन शाखा प्रमुख श्री नारयण प्रसाद तिमल्सिना ,कानुन /सामाजिक विकास
नागार्जुन नगरपालिका आ.व २०७५-०७६ को नीति तथा कार्यक्रमको सार्वजनिककारण कार्यक्रम नगर प्रमुख श्रीमोहन बहादुर बस्नेतज्यूकाको अध्यक्षतामा प्रदेश नं ३ का माननीय मुख्य मन्त्री श्री डोरमणि पौड़ेल ज्यू प्रमुख आतिथ्यमा सम्पन्न भयो ।
नागार्जुन नगरपालिकाको दोश्रो नगर सभाको बैठक नगर प्रमुख मोहन बहादुर बस्नेत ज्युको अध्यक्षतामा प्रमुख अतिथि प्रदेश सभा सदस्यहरु माननीय अष्ठ लक्ष्मी शाक्यज्यु, बिश...ेश अतिथि माननीय केशब प्रसाद पोखरेलज्यु , माननीय प्रकाश श्रेष्ठज्युहरुको अातिथ्यतामा बसेको नगरसभाको बैठकमा नीति तथा कार्यक्रम उप प्रमुख
सहकारी एन २०७५ निर्माणका निम्ति रायसुझाब संकलन गर्ने उद्देश्यले क्षेत्रभित्र दर्ता भएका सहकारीहरुको रायसुझाब संकलन तथा आभिमुकिकरण कार्यकमबाट सहकारी बिद्येक निर्माणका लागि राय सुझाब दिनको लागि १५ दिन भित्र पेश गर्न निर्णय गरियो |
नागार्जुन नगरपालिका, नगर कार्यपालिकाको प्रथम नगर सभाको वैठकबाट पारित आ.व २०७४।७५को वार्षिक निति, कार्यक्रम तथा वजेट मिति २०७४।३।३० गते माननिय पूर्व उप प्रधान एवं संघिय मामिला तथा स्थानीय विकास मन्त्री श्री प्रकाशमान सिहंज्यूको प्रमुख अतिथ्यतामा सम्पन्न भयो ।
नागार्जुन नगरपालिकाको पाचौं नगरपरिषदले पारित गरेको आ.व २०७४।७५बार्षिक बजेट, निति तथा कार्यक्रम सम्बन्धि परिषदको माननीय उद्योग मन्त्री नविन्द्रराज जोशीज्यूको प्रमुख आतिथ्यतामा तथा माननीय सांसद रामविर मानन्धर र बिक्रम बहादुर थापाज्यूको विशेष आतिथ्यतामा सम्पन्न भयो ।
नागार्जुन नगरपालिकाले आ.व २०७३।७४बाट लागु गर्ने कर, सेवा, शुल्क, दस्तुर, व्यवसाय कर लगायतका विषयहरु र सडकको मापदण्ड सम्बन्धि विषयमा सबै संयुक्त वडा कार्यालयहरुमा बस्तीस्तर तथा स्थानीयस्तरका प्रतिनिधिहरु समेतको संयुक्त वैठकबाट राय सुझाव संकलन गर्ने कार्य भईरहेको छ ।
अाज मिति २०७३ साल असार २५ गते नगरपालिकाकाे कमर्चारीहरूलाइ सूचना प्रिविधि सम्बिन्ध विज्ञबाट संचालन गरि नगरपािलकाकाे वेभसाइट अपडेट, गगुल इनपुटकाे विधि, कमर्चारीकाे विवरण, वडापत्रकाे अपलाेड लगायतका विषयहरूकाे बारेमा सैदान्तिक तथा व्यहवारिक अभ्यास तथा दाेहाेराे छलफल गरि तालिम सम्पन्र गरियाे ।