FAQs Complain Problems

news and notice

कर, राजश्व तथा सडक मापदण्ड सम्बन्धि संयुक्त वडा कार्यालयहरुमा छलफल कार्यक्रम सम्बन्धि सार्वजनिक सूचना

नागार्जुन नगरपालिकाले आ.व २०७३।७४बाट लागु गर्ने कर, सेवा, शुल्क, दस्तुर, व्यवसाय कर लगायतका विषयहरु र सडकको मापदण्ड सम्बन्धि विषयमा सबै संयुक्त वडा कार्यालयहरुमा बस्तीस्तर तथा स्थानीयस्तरका प्रतिनिधिहरु समेतको संयुक्त वैठकबाट राय सुझाव संकलन गर्ने कार्य भईरहेको छ ।

ODF सम्बन्धमा

नागाजुर्न नगरपालिका यहि मिति २०७३वैशाख २७ गते ODF भयाे

सूचना प्रविधि सम्बिन्ध तालिम सम्पन्र

अाज मिति २०७३ साल असार २५ गते नगरपालिकाकाे कमर्चारीहरूलाइ सूचना प्रिविधि सम्बिन्ध विज्ञबाट संचालन गरि नगरपािलकाकाे वेभसाइट अपडेट, गगुल इनपुटकाे विधि, कमर्चारीकाे विवरण, वडापत्रकाे अपलाेड लगायतका विषयहरूकाे बारेमा सैदान्तिक तथा व्यहवारिक अभ्यास तथा दाेहाेराे छलफल गरि तालिम सम्पन्र गरियाे ।

वडा न : ८



Undefined

वडा न : ७



Undefined

वडा न : ६



Undefined

वडा न : ५



Undefined

वडा न : ४



Undefined

वडा न : ३



Undefined

Pages