यस नागार्जुन नगरपालिकाको आ.ब.२०७७/०७८ को चौथो नगर सभा अन्तर्गत नगर प्रमुख मोहन बहादुर बस्नेतको अध्यक्षतामा ,प्रमुख अतिथि माननीय शहरी बिकाश राज्यमन्त्री रामविर मानन्धर विशिष्ट अतिथिहरु प्रदेशसभा सदस्यहरु माननीय केशव पोखरेल र प्रकाश श्रेष्ठहरुको उपस्थितमा कार्यपालिका बैठकबाट अनुमोदन भयको आर्थिक बर्ष २०७७/०७८को बार्षिक नीति, बजेट तथा कार्यक्रम र अनुमानित आय ब्यय रकम रु १५९२२०७००(एक अरब उनन्साठी करोड बाईस लाख सातहजार मात्र)को बजेट उप-प्रमुख सुसिला अधिकारी बाट पेश गर्नु भयकोमा नगर सभाको बैठकमा सर्ब सम्मत रुपले पारित भयको जानकारी प्रबक्ता थुमराज केसिले जानकारी गराउनु भयो भने नीतिगत उठेका प्रश्नहर