यस नगरपालिका अन्तर्गत नगर अस्पतालको लागि आवश्यक स्वास्थ्यकर्मीहरूको पदपूर्तिका लागि लिखित परिक्षा र अन्तर्वार्ताबाट छनौट भएका उम्मेदवारहरूको प्राप्ताङ्कको आधारमा देहाय बमोजिमको योग्यताक्रम कायम हुन आएकोले करार नियुक्तिको लागि यस नगरपालिकाको पदपूर्ति समितिको मिति २०८१/०८/१३ गतेको निर्णयानुसार सिफारिस भएको व्यहोरा अनुरोध छ। साथै सिफारीस हुनु भएका स्वास्थ्यकर्मीहरूलाई ३ (तिन) दिन भित्र सम्पर्क गर्न आउनु हुन समेत जानकारी गराईन्छ ।