FAQs Complain Problems

वडा नं ४ र ५ क्षेत्रभित्रका २०० वटा सामुदायिक कुकुरको बन्ध्याकरणका तथा रेविज भ्याक्सिनेशन गर्ने कार्यका लागि सहमति

नागार्जुन नगरपालिका , एनएमबी बैंक ,SPCA Nepal वीच नागार्जुन नागारपालिकाको वडा नं ४ र ५ क्षेत्रभित्रका २०० वटा सामुदायिक कुकुरको बन्ध्याकरणका तथा रेविज भ्याक्सिनेशन गर्ने कार्यका लागि बैंकको संस्थागत उत्तरदायित्व (CSR) कार्यक्रमबाट रु ५,६०,०००/- खर्चमा कार्य गर्ने सहमति भएको छ ।उक्त सहमतिपत्रमा नागार्जुन नगारपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन अधिकारी ,एनएमबी बैंकका CEO सुनिल के.सी र SPCA Nepal का सम्झना आचार्यले हस्ताक्षर गर्नुभयो । यस कार्यक्रम तुरुन्त शुरु गर्ने विषयमा त्रिपक्षीय सम्झौता भएको छ ।