FAQs Complain Problems

बिधुत लाईन बन्द हुने सूचना सूचना सूचना

नागार्जुननगरपालिका अन्तर्गत सीतापाइला , रामकोट भिमढुङ्गा सडक कालोपत्रे संम्बन्धि कार्य सुचारु भएको सन्दर्भमा सडकक्षेत्र भित्र रहेका बिधुत पोलहरु सार्ने कार्य सुरुभयकोमा यहि मिति २०७७ साल बैशाख महिना १५ गते बाट २० गते संम्म ५ (पाँच)दिन बिहान १० बजे बाट बेलुकी ५ बजे सम्म सीतापाईला, रामकोट र भिमढुङ्गा क्षेत्रभर बिधुतलाईन बन्दहुने भयकोले सर्बसाधारणमा पर्नजाने असुबिधा प्रति क्षमायाचना गर्दै उक्त मिति र समयमा सहयोग गरिदिनुहुन संम्पु्ण प्रभाबित नगरबासिहरुमा हार्दिक अनुरोध गर्दछौ