FAQs Complain Problems

आ.व. २०८०/०८१ को स्वीकृत कार्यक्रम अन्तर्गत अनुदानमा वर्षे फलफूलको विरूवा सम्बन्धमा सूचना !!!!

नागार्जुन नगरपालिका कृषि विकास शाखाको आ.व. २०८०/०८१ को स्वीकृत कार्यक्रम अन्तर्गत अनुदानमा वर्षे फलफूलको विरूवा (सुन्तला, मुन्तला, जुनार, कागति र विमिरो) वितरण कार्यक्रम रहेको हुँदा यसै नगरपालिका भित्रका ईच्छुक कृषकहरूले  सम्पर्क गरि विरूवा लिनुहुन सबैको जानकारीको लागी यो सूचना प्रकाशन गरिएको छ ।