FAQs Complain Problems

नागार्जुन नगरपालिकाको लागि आ.व २०७२।७३को लागि स्थानीय विकास शुल्क मार्फत प्राप्त रकम रु ८७ लाख बाट र लागत सहभागीता समेतबाट संचालित योजनाको विवरण ।

स्थानीय विकास शुल्क र स्थानीय जनताको लागत सहभागीतामा नागार्जुन नगरपालिका भित्र आ.व २०७२।७३मा ६ वटा विकास निर्माणका योजनाहरु संचालन भई सम्पन्न भयो । उक्त ६ वटा विकास निर्माण मध्ये ४ वटा खानेपानीका योजनाहरु १ वटा सामुदायिक भवन र १ वटा सडक ढल व्यवस्थापनको योजना रहेको छ ।