नगरपालिकाले आइतबार आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा स्थानीय सेवाग्राही उल्लेख्य रुपमा सहभागि भइ सहभागिले नगरपालिकाका विभिन्न विषयमा जिज्ञासा राखेका थिए । सहभागिले नगरपालिकाको आर्थिक, सामाजिक, भौतिक पूर्वाधार, सेवा प्रवाह, सुशासन लगायतका बारेमा जिज्ञासा राखेका थिए । सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागिले नगरपालिका क्षेत्रमा थुप्रै पर्यटकीय संभावना रहेकाले नगरपालिकाले पर्यापर्यटनका क्षेत्रमा एकीकृत योजना बनाउनुपर्ने, खेतीयोग्य जमिनमा आवास निर्माण गर्न रोक्नुपर्ने, दीगो विकासका लक्ष्य हासिल गर्ने गरी काम गर्न सेवाग्राहीले सुझव राखेका थिए । स्थानीय सेवाग्राहीले सामाजिक र