FAQs Complain Problems

सूचना! सूचना!! सूचना!!!

नगरपालिकाको कार्यालयबाट संचालन भईरहेको राष्‍ट्रिय परिचयपत्र दर्ताका लागि विवरण संकलन कार्य प्राबिधिक समस्‍याका कारणले मिति २०७९/०५/२३ गते देखि अर्को ब्‍यबस्था नहुनजेल सम्मका लागि स्थगित गरिएको व्यहोरा सम्पुर्ण नगरवासीहरुमा जानकारीको लागि अनुरोध छ।