FAQs Complain Problems

"श्रमधान रोजगार मेला २०८१"

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्वारा मिति २०८१ जेष्ठ १७ गते देखि जेष्ठ ३० गतेसम्म ७ वटै प्रदेशमा "श्रमधान रोजगार मेला २०८१" आयोजना गरिएको छ । बागमती प्रदेशमा मिति 2081/02/29 र 30 गते, ललितपुरको पाटन क्याम्पसमा हुन गईरहेकोले इच्छुक रोजगारदाता र बेरोजगार व्यक्तिहरुले तपशिलको लिङ्कमा गई Apply गरी उक्त कार्यक्रममा सहभागी हुन सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ ।

पोर्टलको लिङ्क : https://shramadhan.moless.gov.np/rojgarmela/