FAQs Complain Problems

रोजगार सहायक करार नियुक्तिको परिक्षा सम्बन्धि सूचना !!!!!!!

यस नागार्जुन नागारपालिकाको लागि आवश्यक रोजगार सहायक करार नियुक्तिको परिक्षा  मिति ः २०७९-०५-२८ बिहान ८ः०० वजे जनउद्धार मा.वि ,नागार्जुन-०५ मा हुने व्यहोरा  सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ ।