FAQs Complain Problems

उद्यमीहरुले उत्पादन गरेका बस्तुहरुको प्रदर्शनी स्टल राख्ने कार्यक्रम सम्बन्धमा सूचना !

नागार्जुन नगरपालिकाको समन्वय तथा साझेदारी एवं घरेलु तथा साना उद्योग संघ काठमाडौंको आर्थिक सहयोगमा उद्यमीहरुले उत्पादन गरेका बस्तुहरुको प्रदर्शनी स्टल राख्ने कार्यक्रम हुने भएकोले इच्छुक उद्यमीहरुले सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र नागार्जुन नगरपालिकामा निवेदन पेश गर्नु हुन यो सूचना प्रकाशित गरिएको छ ।