FAQs Complain Problems

आ.व २०७८/०७९ बार्षिक बजेट,निति तथा कार्यक्रम

 यस नागार्जुन नगरपालिकाको आ.ब.२०७८/०७९ को पाँचौँ नगर सभा अन्तर्गत नगर प्रमुख मोहन बहादुर बस्नेतको अध्यक्षतामा ,प्रमुख अतिथि प्रदेशसभा सदस्यहरु माननीय केशव पोखरेल विशिष्ट अतिथि प्रदेशसभा सदस्य माननीय प्रकाश श्रेष्ठ ,नगर उप-प्रमुख सुसिला अधिकारी ,प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र थापा मगर ,वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरु ,वडा सदस्यहरू एंव शाखा प्रमुखहरूको उपस्थितमा कार्यपालिका बैठकबाट अनुमोदन भएको आर्थिक बर्ष २०७८/०७९ को बार्षिक नीति, बजेट तथा कार्यक्रम र अनुमानित आयव्यय रकम रु १८५२३२५४७४ (एक अरब पचासी करोड तेईस लाख पच्चीस हजार चार सय चौरहत्तर मात्र)को बजेट उप-प्रमुख सुशिला अधिकारी बाट पेश गर्नु भएकोमा नगर सभाको बैठकमा सर्वसम्मत रुपले पारीत भएको जानकारी प्रवक्ता थुमराज के.सीले जानकारी गराउनु भयो ।