FAQs Complain Problems

शिक्षित बेरोजगार युवाहरुलाई डिजिटल क्षेत्र सम्बन्धित व्यावसायिक विकासमा तालिम !!!

नागार्जुन नगरपालिका र Youth Skill Lab Pvt. Ltd. को साझेदारीमा शिक्षित बेरोजगार युवाहरुलाई डिजिटल क्षेत्र सम्बन्धित व्यावसायिक विकासमा तालिम प्राप्त गर्न चाहने १८-४० उमेर समुहका बेरोजगार युवाहरूले १५ दिन भित्र दिएको  लिङ्कमा गई Apply गर्नुहुन अनुरोध छ ।

तालिमको किसिमः online

तालिमको अवधिः 2 महिना

तालिमको योग्यता :SEE वा सो सरह उत्तिर्ण भएको,अङग्रेजी भाषा लेख्न र बोल्न सक्ने र आधारभूत कम्प्युटर तालिम लिएको ।

लिङ्क : https://forms.gle/yLiSvkgxWCXs5h9c9