Home » अपाङ्गता भएका व्यक्ति तथा अभिभावकहरुका लागि अपाङ्गतासँग सम्बन्धित विषयमा छलफल
अपाङ्गता भएका व्यक्ति तथा अभिभावकहरुका लागि अपाङ्गतासँग सम्बन्धित विषयमा छलफल
मिति २०८०/१२/१९ गते यस नागार्जुन नगरपालिका महिला तथा बालबालिका शाखा अन्तर्गत अपाङ्गता भएका व्यक्ति तथा अभिभावकहरुका लागि अपाङ्गतासँग सम्बन्धित विषयमा छलफल कार्यक्रम संपन्न भयो।