उम्मेदवार सिफारिस सम्बन्धी सूचना

यस नगरपालिकाको विज्ञापन नं १/२०८३/८४, मेडिकल अधिकृत (आठौं) पदको माग संख्या २ का लागि लिखित परीक्षाबाट अन्तरवार्ताका लागि छनौट भएका ७ (सात) जना उम्मेदवारहरुको मिति २०८३/०८/१० गते अन्तर्वार्ता सञ्चालन भएकोमा अन्तरवार्तामा उपस्थित ७ (सात) जना उम्मेदवारहरुको अन्तरवार्ता, लिखित परीक्षा समेतको प्राप्ताङ्कको आधारमा देहाय बमोजिमको योग्यताक्रम कायम हुन आएकोले करार सेवामा नियुक्तिका लागि नागार्जुन नगरपालिकाको पदपूर्ति समितिको मिति २०८३/०८/१० गतेको निर्णय अनुसार सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ ।