आ.व. २०८३/०८४ को स्वीकृत कृषि कार्यक्रमका लागि आवेदन पेश गर्ने सम्बन्धी सूचना
आ.व. २०८३/०८४ को स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत तपसिलमा उल्लेखित कार्यक्रमहरू सञ्चालन गरिने भएकोले यस नागार्जुन नगरपालिकाभित्रका इच्छुक कृषक, कृषक समूह, कृषि सहकारी संस्था तथा निजी कृषि फार्महरूले सूचना प्रकाशन भएको मितिले १५ (पन्ध्र) दिनभित्र अर्थात् मिति २०८३/०८/१५ गतेसम्म आवश्यक कागजातसहित यस नगरपालिकाको कृषि विकास शाखामा आवेदन पेश गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।