FAQs Complain Problems

सूचना सूचना सूचना!!!!!!!!!!!!!

बागमती प्रदेश सरकारको मिति २०७६-०९-२७ गतेको निर्णयानुसार यस बागमती प्रदेशको प्रमुख पर्वको रुपमा मनाइने सोनाम ल्होसार पर्वको उपलक्ष्यमा मिति २०७६ साल माघ १० गते शुक्रवार का दिन यस नागार्जुन नगरपालिका भर सार्बजनिक विदा घोषणा गरीएको हुदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ |बागमती प्रदेश सरकारको मिति २०७६-०९-२७ गतेको निर्णयानुसार यस बागमती प्रदेशको प्रमुख पर्वको रुपमा मनाइने सोनाम ल्होसार पर्वको उपलक्ष्यमा मिति २०७६ साल माघ १० गते शुक्रवार का दिन यस नागार्जुन नगरपालिका भर सार्बजनिक विदा घोषणा गरीएको हुदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ |