FAQs Complain Problems

नागार्जुन नगरपालिकाको आ.व २०७५/०७६ को नीति,कार्यक्रम तथा बजेट प्रस्तुतीकरण कार्यक्रम

नागार्जुन नगरपालिकाको दोश्रो नगर सभाको बैठक नगर प्रमुख मोहन बहादुर बस्नेत ज्युको अध्यक्षतामा प्रमुख अतिथि प्रदेश सभा सदस्यहरु माननीय अष्ठ लक्ष्मी शाक्यज्यु, बिश...ेश अतिथि माननीय केशब प्रसाद पोखरेलज्यु , माननीय प्रकाश श्रेष्ठज्युहरुको अातिथ्यतामा बसेको नगरसभाको बैठकमा नीति तथा कार्यक्रम उप प्रमुख शुशिला अधिकारज्युले प्रस्तुत गर्नु भएको थियो भने स्वागत मन्तव्य प्रमुख प्रशासकिय अधिकृत लक्ष्मी पाण्डेय गौतमज्युले गर्नु भएको थियो | उक्त बैठकमा नागार्जुन  आ.व २०७५-०७६ को नीति तथा कार्यक्रम बजेटमा दफ़ावार छलफल भई रु८० करोड़ ४१ लाख ११ हज़ार बजेट पारित भयो ।