FAQs Complain Problems

सुचना सुचना

यस नागार्जुन नगरपालिमा सरुवा भई आउँनु भएका  प्रमुख प्रशासकिय आधिकृतको रुपमा श्री कृष्ण प्रसाद सापकोटा ज्यू लाई स्वागत गर्दै आदरणीय नागार्जुन नगर प्रमुख श्री मोहन बहादुर बस्नेत ,लेखा शाखा प्रमुख श्री आनन्द कुमार खड्का ,योजना तथा प्रसाशन शाखा प्रमुख श्री नारयण प्रसाद तिमल्सिना ,कानुन /सामाजिक विकास शाखा प्रमुख श्री भुवन गिरी,राजश्व शाखा प्रमुख श्री राजेन्द्र प्रसाद गौतम,प्राबिधिक शाखा प्रमुख श्री कन्चन खनाल,सहरी बिकाश तथा भावन शाखा प्रमुख श्री शम्भुराज श्रेष्ठ,सूचना प्रविधि आधिक्रित श्री बिष्णु हरि अर्याल