FAQs Complain Problems

मिति २०७७/०३/२८ गतेसम्म यस कार्यालयमा पेश भएका योजनाहरुको भुत्तानी आसार मसान्तसम्ममा हुने

चालु आ.व. २०७६/०७७ मा यस नागार्जुन नगरपालिकामा सम्झौता भई काम सम्पन्न गरी मिति २०७७/०३/२८ गतेसम्म यस कार्यालयमा पेश भएका योजनाहरुको भुत्तानी आसार मसान्तसम्ममा हुने तथा २०७७/०३/२९ पछि भुत्तानीका लागि पेश हुने योजनाहरुको भुत्तानी २०७७/०४/१५ पछि हुने व्यहोरा सम्बन्धित सबैको लागि जानकारी गराईन्छ ||||