FAQs Complain Problems

यस नागार्जुन नगरपालिका अा.ब.२०७६/०७७ को नगर सभा

यस नागार्जुन नगरपालिका अा.ब.२०७६/०७७ को नगर सभा अन्तर्गत नगर प्रमुख श्री मोहन बहादुर बस्नेतको अध्यक्षतामा ,प्रमुख अातिथ्यतामा प्रदेशसभा सदस्य माननीय केशव पोखरेल , विशिष्ट अातिथ्यतामा प्रदेशसभा सदस्य माननीय प्रकाश श्रेष्ठ , ज़िल्ला समन्वय समितिका सदस्य सिला चर्मकार,नगर उप-प्रमुख श्री सुसिला अधिकारी ,प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटा,वडा अध्यक्षहरू,सम्पूर्ण नगर सभा सदस्यहरू एंवम नगरपालिकाका शाखा प्रमुख कर्मचारीहरको उपस्थितिमा चालु खर्च तर्फ ३८,४६,००,००० पूँजीगत खर्च तर्फ ७५,५४,००,००० जम्मा १,१४,००,००,०० वजेट पारित भई कार्यक्रम सम्पन भयो ।